Logo
  माघ १६, २०७९ सोमबार

प्रकृतिमा जीव र विरुवाको जीवनचक्र



प्रकृतिमा एक जीवले अर्को जीवको जीवन निर्माणको काम गरि राखेको हुन्छ । बोट बिरुवाको आवश्यक एनपीके दिने काम सूक्ष्म जीवाणुले गरेको हुन्छ । त्यो जीवाणुलाइ ग्लोकुज दिनेकाम तिनै बोट बिरुवाले आफ्नो जराबाट गरिराखेको हुन्छ । फल, अन्न र पराग साकाहारी जीवजन्तुलाइ दिने काम बोट बिरुवाले गरेको हुन्छ । साकाहारी जीवले मांसहारी जीवलाइ आफ्नो शरीर दिएर पूरागरी राखेको हुन्छ । बाघले कुनै पनि जीवको सिकार गर्छ तर हिंसा गर्दैन । प्रकृतिले यही जीव जीवश्री जीवन प्रकृयाको पूरा गरेको हुन्छ ।

त्सैले हामी यसलाई (इकोलाजी) भन्ने गर्छौ । यो इकोलाजीमा बाघले यदी अहिंसाको पाठ पढो भने के हुन्छ ? साकाहारी जीवले सारा जङ्गल बोट बिरुवा खाएर जीउन सक्छ्न । प्रकृतिमा जनावरको बिचमा बाघले गरेको हुन्छ । माटोमा पनि तेही काम किरा फटेङ्रा चराचुरुङ्गीले गरि राखेको हुन्छ । त्यो काम माटोमा भएको जीवाणुमा सोडोमोनास जीवाणुले गरेको हुन्छ ।

प्रकृतिमा जसरी सोडोमोनास जीवाणु घटदै जान्छ त्यसरी नै बाघ किरा फटेयांग्रा चरा चुरुङ्गी आदिको संख्या घटदै जान्छ । प्रकृतिको १ ग्राम माटोमा असख्य शुक्ष्म जीवाणुको घर हुन्छ । किसानले उत्पादन गर्ने माटोमा रासायनिक विसादी हालेर मित्र मांसाहारी जीवाणु (सोडोमोनास बिषेरिया मेटाराइजियम)को सखाप पारियो भने प्रकृतिले दिएको माटोमा शुक्ष्म सकाहारी जिवाणु (फ्युजेरियम फाइटोपथोरा रैजोक्टोरिया पिथियम)को संख्याले माटोमा घर बनाउने छ्न् ।

अब किसानले आफै बुझ्नु होस् प्रकृतिको माटोमा शुक्ष्म साकाहारी जीव धेरै भयो भने हुवाइटफ्लाइ बग इलिया आदि किरा बढनेछ र प्रकृतिको माटोमा मान्साहारी जीव घटछ र माटोमा पनि शुस्म जीव घटछ । त्यसैले हामीले रासायनिक मल र विषादी हालेर प्रकृतिमा शुक्ष्म जीव किरा फट्यांग्रा आदीलाई रोक्नु हुँदैन ।

(लेखक खतिवडा अग्र्यानिक कृषि अभियान नेपालमा सक्रिय छन् । उनले मेचीनगर १४, झापामा अग्र्यानिक कृषि फार्म चलाएका छन् )

प्रतिक्रिया दिनुहोस्