Logo
  माघ २१, २०७९ शनिबार

सुन तोलामा ११ सय घट्यो



काठमाडौँ, ९ चैत । नेपाली बजारमा सुन लोलाको ११ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेर ९९ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्