Logo
  जेष्ठ ८, २०७९ आईतबार

गोरखाको पालुङटारबाट गरे पूर्वप्रधानमन्त्री भट्टराईले मतदान



काठमाडौँ, ३० वैशाख । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।

गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्