Logo

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता



काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्‍नीप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा वालुवाटारमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच आइतबार दिउँसो भेटवार्ता भएको हो ।

भेटमा संघीय संसद प्रतिनिधि सभाको वर्षे अधिवेशन आह्वान, आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्