Logo
  माघ २२, २०७९ आईतबार

सुनको भाउ बढ्यो



फायल तस्बिर

काठमाडौँ, २० कात्त्कि । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

शुक्रवारको भाउभन्दा १ हजार ४ सय रुपैयाँले धेरै हो । शुक्रबार सुनको भाउ तोलामा ९३ हजार १ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । ५० रुपैयाँले बढेर चाँदीको भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्