Logo
  माघ १६, २०७९ सोमबार

माओवादी केन्द्रले भोलि घोषणापत्र सार्वजनिक गर्ने



काठमाडौँ, १३ कात्तिक । नेकपा (माओवादी केन्द्र)को चुनावी घोषणापत्र सोमबार सार्वजनिक गरिने भएको छ ।

माओवादीको घोषणापत्र मस्यौदा समितिका सदस्यसमेत रहेका स्थायी कमिटी सदस्य गणेश साहले भोलि घोषणापत्र सार्वजनिक गर्ने बताए ।

उनका अनुसार भोलि दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्