Logo
  माघ १७, २०७९ मंगलबार

टी-२० विश्व कप क्रिकेट आजदेखि



भिक्टोरिया, ३० असोज । आईसीसी टी-२० विश्व कप क्रिकेट आजदेखि अस्ट्रेलियामा सुरु हुँदैछ ।

भिक्टोरियामा आज हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का खेल्दैछन् । आज हुने दोस्रो खेलमा दिउँसो पौने २ बजे यूएई र नेदरल्यान्ड खेल्दैछन् ।

यो विश्वकपमा आयोजक अस्ट्रेलियासहित नामिबिया, श्रीलङ्का, यूएई, नेदरल्यान्ड, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड, स्कटल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान, इङ्ग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बङ्लादेश गरी १६ टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्