Logo
  माघ १७, २०७९ मंगलबार

त्रिदेशीय टी-२० शृङ्खलाकाे ‘ट्रफी’ घरमै राख्छाैँ: लामिछाने



काठमाडौँ, २० चैत । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृङ्खलामा अपराजित रहँदै फाइनल पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमवार उपाधिका लागि पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ ।

आइतवार टी-२० शृङ्खलाको ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले फाइनलमा पनि सुखद नतिजालाई निरन्तरता दिँदै उपाधि घरमै राख्ने बताएका हुन् ।

घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफूले शतप्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्