Logo
  माघ १५, २०७९ आईतबार

डेङ्गु संक्रमणबाट ४८ जनाको मृत्यु



काठमाडौँ, ३१ असोज । डेङ्गु संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ ।

गत साउनदेखि हालसम्म ४८ जनाको मृत्यु भएको तथा ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्