Logo
  मंसिर २०, २०७९ मंगलबार

सुनको भाउ बढ्यो



फायल तस्बिर

काठमाडौँ, २ मंसिर । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ ।

सुन आज तोलाको ९८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ बिहीबार तोलामा २ सय रुपैयाँले घटेर ९८ हजारमा कारोबार भएको थियो । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ ।

बिहीबार तोलामा १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार २ सय ८० रुपैयाँ तोकिएकोे छ ।

प्रतिक्रिया दिनुहोस्