काठमाडौँमा भूकम्पकाे धक्का
काठमाडौँ, २ कात्तिक । काठमाडौँ उपत्यका वरपर भूकम्पको धक्का महसुस गरिएको छ ।
आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो ।
विस्तृत विवरण आउन बाँकि छ ।