Logo
  माघ २१, २०७९ शनिबार

काठमाडौँमा भूकम्पकाे धक्का



काठमाडौँ, २ कात्तिक । काठमाडौँ उपत्यका वरपर भूकम्पको धक्का महसुस गरिएको छ ।

आज दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो ।

विस्तृत विवरण आउन बाँकि छ ।

प्रतिक्रिया दिनुहोस्