Logo
  माघ १६, २०७९ सोमबार

चारआली जंगलमा पहिचान नखुलेकी महिला मृत अवस्थामा फेला



झापा, ५ कात्तिक । झापा, मेचीनगर नगरपालिका-१२ चारआली जंगलमा नाम, थर वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला शुक्रबार मृत अवस्थाम फेला परेकी छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्