Logo
  माघ २१, २०७९ शनिबार

मध्य इन्डोनेसियामा यात्रुवाहक जहाजमा आगलागी



इन्डोनेसिया, ७ कार्तिक ।मध्य इन्डोनेसियाको पूवी प्रान्तमा नुसा टेङ्गारा यात्रु र चालक दलका सदस्यहरूलाई बाहिर निकाल्ने क्रममा एउटा यात्रुवाहक जहाजमा आगलागी भएको समाचार प्राप्त भएको छ ।

प्रान्तीय खोज तथा उद्धार कार्यालयका प्रमुख पुतु सुडायनाले सिन्ह्वा दिएको समाचारअनुसार आगलागीमा विस्तृत विवरण र क्षतिको कुनै समाचार हालसम्म आएको छैन् ।

साथै उद्धारकार्य जारी रहेको पनि उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्