Logo
  माघ २२, २०७९ आईतबार

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु



क्यालिफोर्निया, २१ चैत । अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

क्यालिफोर्निया राज्यको राजधानी सेक्रामेन्टोको रेष्टुरेन्ट र बारहरु रहेको व्यस्त इलाकामा स्थानीय समय अनुसार आइतबार बिहान गोली चलेको थियो ।

गोली चलेपछि प्रहरीले पनि जवाफी कारबाही गरेको थियो । घटनामा संलग्नको पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्