Logo
  माघ २१, २०७९ शनिबार

बिर्तामोड बसपार्कबाट ब्राउन सुगरसहित २ जना पक्राउ



झापा, ९ कात्तिक । बिर्तामोड बसपार्कको प्रहरी बीटका प्रहरीले चेकजाँचको क्रममा ब्राउन सुगरसहित मंगलबार राती ८ बजे दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले २१ ग्राम ब्राउन सुगरहित दिनेश दर्जी र राजकुमार कार्कीलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्