Logo
  माघ १७, २०७९ मंगलबार

राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित हुँदै



बेइजिङ, ५ कात्तिक, (एएफपी) । चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको मूल स्थितिलाई समर्थनसहित पारित गरेको छ । जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि उनी तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ।

सबै पार्टी सदस्य पार्टी केन्द्रीय समिति र समग्र पार्टीपङ्क्तिले पार्टी महासचिव सी चिनफिङको राजनीतिक र पदीय स्थितिलाई समर्थन गर्ने तयारीमा छन् । यो सँगै उनी राष्ट्रपतिको तेस्रो कार्यकालका लागि निर्वाचित हुँदै हुन् ।

प्रतिक्रिया दिनुहोस्