Logo
  माघ १५, २०७९ आईतबार

नेपालमा ४३ हजार भन्दा बढीमा डेङ्गु संक्रमण



काठमाडौँ, १० कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ ।

गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेङ्गुको बिरामी भेटिएका छन् ।

डेङ्गुका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्