Logo
  माघ १७, २०७९ मंगलबार

उत्तर कोरियाद्वारा दक्षिणी जल सीमाभित्र क्षेप्यास्त्र प्रहार



चीन, १६ कात्तिक । उत्तर कोरियाले दक्षिण कोरियातर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । कोरिया विभाजन भएयता पहिलो पटक दुई देशबीचको समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार भएको छ ।

छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र दक्षिण कोरियाली टापु उलुङ्डो नजिकै खस्दा त्यस टापुमा हवाई हमलाको चेतावनी दिने साइरन बजेको थियो ।

उक्त सानो टापुका बासिन्दाहरूलाई भूमिगत आश्रयस्थलमा जान भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्