Logo
  जेष्ठ ८, २०७९ आईतबार

सन्दकपुर गाउँपालिका-१ मा एमालेको प्यानलै निर्वाचित



इलाम, ३१ वैशाख । इलामको सन्दकपुर गाउँपालिका-१ मा पनि नेकपा एमालेको प्यानल लै विजयी भएको छ । वडाअध्यक्षमा रहरकुमार राई निर्वाचित भएका हुन् ।

खुला सदस्यमा तोरण मुखिया र चेतबहादुर राई निर्वाचित भएका छन् । त्यस्तै दलित महिला सदस्यमा दिलमाया कमिनी र महिला सदस्यमा विनु राई निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्