Logo
  माघ १५, २०७९ आईतबार

रुसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन: राष्ट्रपति जेलेन्स्की



युक्रेन, ३१ असोज । रुसले आफ्नो देशमा ड्रोन र क्षेप्यास्त्र आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।

रातभरि र बिहानै, शत्रुले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतङ्कित गरेको बताए ।

रुसले कामिकाजे ड्रोन र क्षेप्यास्त्रहरूले युक्रेनमा आक्रमण गरिरहेका छन् । दुश्मनले हाम्रा सहरहरुमा आक्रमण गर्न सक्छ तर हामीलाई तोड्न सक्नेछैन्’ उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्