Logo
  माघ २२, २०७९ आईतबार

रुसी आक्रमणबाट युक्रेनी कलाकारको मृत्यु



काठमाडौँ, ४ चैत । रुसले युक्रेनको राजधानी किबमा गरेको रकेट आक्रमणमा कलाकार Oksana Shvets को मृत्यु भएको छ । ६७ वर्षीया Oksana को रकेट हमलामा परि निधन भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

रुसले नागरिकको बसोबास क्षेत्रमा आक्रमण गर्दा उको मृत्यु भएको हो । युथ थेयटर कम्युनिटीको फेसबुक पेजमा उनको मृत्यु भएको उल्लेख गरिएको छ । युक्रेनकी उनी एक स्थापित कालाकार थिइन् ।

प्रतिक्रिया दिनुहोस्