Logo
  मंसिर २०, २०७९ मंगलबार

पानीको फोहोरा जडित शिवको प्रतिमा (फोटो फिचर)



अर्जुनधारा, १४ असोज । झापाको अर्जुनधारा नगरपालिका वडा नं.९ कालिस्थानमा अवस्थित कालिका पिठमा भगवान शिवको प्रतिमा स्थापना गरिएको छ । साथै उक्त प्रतिमामा पानीको फोहोरा जडान गरि निरन्तर जलाभिषेक पनि गर्न थालिएको हो ।

नवरात्रमा सतचण्डी र भगवती देविको पुजा आराधना भईरहेको यस पिठमा संस्कृत गुरुकुलसमेत सञ्चालनमा रहेको छ ।

फोटो फिचर: हरिकृष्ण भण्डारी

प्रतिक्रिया दिनुहोस्