Logo
  मंसिर २०, २०७९ मंगलबार

इटहरीका पूर्व मेयर चौधरी एमालेमा प्रवेश



काठमाडौँ, १६ असोज । इटहरीका पूर्व मेयर तथा नेकपा एमालेका नेता द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । चौधरीसहित एमालेका कार्यकर्ताको एक समूहलाई आज प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।

खुमलटारस्थित प्रचण्ड निवासमा चौधरीसहित एमालेका कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । चौधरी एमालेका सुनसरी अध्यक्ष भइसकेका छन् । पत्रकारको नाकको डाँडी भाँचिदिने अभिव्यक्ति दिएर विवादमा परेका थिए । चौधरी प्रदेश १ मा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभामा सदस्य उम्मेदवार हुने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्