Logo
  माघ २५, २०७९ बुधबार

भाइटीकाको शुभ साइत कात्तिक १० गते बिहान ११ ः ३७ बजे



काठमाडौँ, १ कात्तिक । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ ।

समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो । त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्