Logo
  माघ १६, २०७९ सोमबार

सुनचाँदीको भाउ बढ्यो



काठमाडौँ, १६ कात्तिक । सुनचाँदीको भाउ आज पनि बढेको छ ।

सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुनको भाउ आज तोलामा ९३ हजार ६ सय रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदी तोलामा एक हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्