Logo
  माघ १५, २०७९ आईतबार

सुन चाँदीको भाउ घट्यो



काठमाडौँ, १७ कात्तिक । सुन चाँदीको भाउ आज केही घटेको छ ।

सुन तोलामा आज ४ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्