Logo
  माघ २२, २०७९ आईतबार

चीनसँगको सीमा क्षेत्रमा भूकम्प गयो



ताप्लेजुङ, २१ कात्तिक । गएराति नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ ।

भूकम्पको धक्का नेपालका पूर्वी क्षेत्रका केही ठाउँमा महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १० बजेर १३ मिनेटमा ताप्लेजुङको चीनसँगको सीमा क्षेत्रमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्