Logo
  जेष्ठ ८, २०७९ आईतबार

देशभर ३५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग



काठमाडौँ, ३० वैशाख । स्थानीय तह निर्वाचन २०७९ मा शुक्रबार बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार १२ बजेसम्म देशभर करिब ३५ प्रतिशत मतदान भएको छ ।

मुलुकका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको छ । दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगले जनाएका छन् । ती ठाउँमा पुन: मतदान सुरु गर्न प्रयास भइरहेको पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्