Logo
  माघ २५, २०७९ बुधबार

१०२ वर्षीय बलात्कारका आरोपीलाई १५ वर्षको कैद सजाय



काठमाडौँ, ४ चैत । भारतको तामिलनाडू राज्यको तिरुबल्लुरका १०२ वर्षका परशुरामनलाई बलात्कारको अभियोजमा १५ वर्ष कैद सजाय तोकिएको छ ।

तिरुबल्लुरु महिला अदालतले १० वर्षको कठोर सजाय र ५ वर्षको साधारण सजायको फैसला गरेको छ । सन् २०१८ मा एक परशुरामनले १७ वर्षीया नाबालिगको बलात्कार गरेको भारतीय सञ्चारमात्तयमले जनाएकाछन् ।

प्रतिक्रिया दिनुहोस्