Logo
  श्रावण ३०, २०७९ सोमबार

स्थानीय निर्वाचनमा पाँच अर्ब चार करोड खर्च



काठमाडौँ, १० साउन । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९३ हजार खर्च भएको छ ।

निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरेर खर्च विवरण सार्वजनिक गरेको हो ।

जसअनुसार आयोगले तीन अर्ब ६ लाख सात हजार १२४ सरकरालाई फिर्ता गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्