Logo
  माघ १५, २०७९ आईतबार

डा. भट्टराईले लगाए भाइटीका



काठमाडौँ, १० कात्तिक । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भाइटीका लगाएका छन् । भाइटीका ग्रहणपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै अध्यक्ष भट्टराईले भाइटीकाले संयुक्त परिवारमा उल्लासमयमा टीका ग्रहण गरेको बताएका हुन् ।

उनले लेखेका छन्, संयुक्त परिवारमा उल्लासमय भाइटीका ! बहिनी पार्वती भट्टराईबाट मैले र भाइले टीकाग्रहण ! मानुषी, प्रेरणा र अस्मिताद्वारा दाजु र भाइहरू प्रेरित,अनुप र संकल्पलाई भाइटीका ।

प्रतिक्रिया दिनुहोस्