Logo
  माघ १७, २०७९ मंगलबार

आत्मदाह प्रयास गरेका आचार्यको उपचारको क्रममा निधन



काठमाडौँ, ११ माघ । नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि मंगलबार आत्मदाह प्रयास गरेका प्रेम आचार्यको बुधबार बिहान उपचारको क्रममा निधन भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे आचार्यको निधन भएको अस्पतालले जनाएको छ । इलामका आचार्यले मंगलबार दिउँसो बानेश्वरस्थित संसद् भवन अगाडि आफैमाथि आगो लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्