Logo

युरोपा लिगको उपाधि एटलान्टाले जित्यो



काठमाडौँ, १० जेठ । युरोपा लिगको उपाधि इटालियन क्लब एटलान्टाले जितेको छ । गएराति भएको फाइनलमा जर्मन क्लब बायर लेभरकुसेनलाई ३–० गोल अन्तरले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो । एटलान्टाको जितमा एडेमोला लोकमनले नै सबै ३ गोल गरे ।

त्यसपछि निर्धारित समयमा दुवैबाट कुनै पनि गोल नभएपछि अन्ततः फाइनल पुगेको पहिलो पटकमै एटलान्टा च्याम्पियन बन्न सफल भयो । लेभरकुसेन पनि पहिलो पटक नै फाइनल पुगेको टिम हो

प्रतिक्रिया दिनुहोस्