Logo

डिआईजी पोखरेल एआईजीमा बढुवा सिफारिस



काठमाडौं, १० असार । नेपाल प्रहरीका डीआईजी पोषराज पोखरेल अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा गर्न सिफारिस भएका छन् । सोमबार बिहान बसेको बढुवा समितिको बैठकले पोखरेलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

पोखरेल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रही उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत हुनुन्छ । एआईजी उमेशराज जोशी असार १९ बाट अवकाशमा जाँदै हुनुन्छ । गृह मन्त्रालयले उहाको स्थानमा पोखरेलाई बढुवा सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्