Logo

कोपा अमेरिका फुटबलमा ब्राजिल र कोस्टारिकाको खेल बराबरी



काठमाण्डौ, ११ असार । कोपा अमेरिका फुटबलमा ब्राजिल र कोस्टारिकाले बराबरी खेलेका छन् । समूह ुडीु मा बराबरी खेल्दै खेल्दै ब्राजिल र कोस्टारिकाले अङ्क बाँडेका छन् ।

यो समूह अन्तर्गत गएराति भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोलले हराउँदै तीन अङ्क जोडेको छ । कोलम्बियाका लागि ड्यानियल मुनोज र जेफरसन लेइर्माले गोल गरे । पाराग्वेका जुलियो इन्किसोले एक गोल मात्र फर्काउन सके । कोलम्बिया समूह डी मा शीर्षस्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्