Logo

दक्षिण अफ्रिकाविरुद्ध पहिला ब्याटिङ गर्दै भारत



काठमाडौँ, १५ असार । जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ ।

बार्बाडोसस्थित किङ्सटाउन मैदानमा दक्षिण अफ्रिकाविरुद्ध भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्