Logo
  मंसिर १९, २०७८ आईतबार
समाज
शान्तिनगरमा साक्षार अभियान सुरु

बिर्तामोड ३ फागुन । झापाको शान्तिनगर गाविसलाई पूर्ण साक्षर गाविस घोषणा गर्ने उद्देश्यले आजबाट अनौपचारिक शिक्षा कार्यक्रमको सुरुवात गरिएको छ । २२ हजार ५ सय जनसंख्या रहेको शान्तिनगरमा ४ सय

हात्ती आक्रमणबाट धिमिरे घाइते

भद्रपुर,३ फागुन । जंगली हात्तीको आक्रमणबाट झापा भद्रपुर १२ प्रगति टोलका केशव घिमिरे घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिवार विहान गाँउ पसेर आतङ्क मचाएपछि धपाउने क्रममा

खुदुनावारी पनि खुल्ला दिसामुक्त गाविस

खुदुनाबारी ३ फागुन । झापाको खुदुनाबारी गाविसलाई खुल्ला दिसामुतm क्षेत्र घोषणा गरिएको छ । नेपाल सरकारको सन् २०१७ सम्ममा खुल्ला दिसामुक्त बनाउन कार्यक्रम अन्तर्गत खुदुनाबारी गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा

राजधानीमा फस्टाउँदो ‘कोठी’

काठमाडौं, फागुन २ । एक वर्ष अघि चितवनबाट काठमाण्डौं आएकी रविना तामाङ –९नाम परिवर्तन० रोजगारीको खोजीमा चिनजानकी दिदीकोमा पुगिन् , दिदीकै फ्ल्याटमा बस्न थालिन् । त्यहाँ विभिन्न खालका मान्छे आउँथे

श्रीमानले आत्महत्या गरे, श्रीमती मृत फेला

मोरङ, २ फागुन । मोरङमा शनिबार बिहान फरक–फरक स्थानमा एक वृद्ध र एक महिलाले आत्महत्या गरेका छन् । त्यस्तै, वृद्धाकी श्रीमती मृत अवस्थामा फेला परेकी छन् । सिसवनी जहदा–९ घर

पासपोर्टवारे एसएमएसमा जानकारी

मलेसिया, २ फागुन । मलेशीया स्थित नेपाली दुताबासमा पास्पोर्ट नबिकरण गर्न आएका नेपालीले अब आफ्नो पास्पोर्ट आए नआएको जानकारी एसएमएसबाट प्रप्त गर्न सक्ने भएका छन् । मलेसिया स्थित नेपाली दुताबासले

करेन्ट लागेर एक बालिकाको मृत्यु

विराटनगर,  २ फागुन । सुनसरीमा गएराति करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जल्पापुर–६ का १२ वर्षीया अञ्जुकुमारी ठाकुर रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ

झोला बिक्री गर्ने व्यापारीलाई जरिवाना

इलाम, २ फागुन । पोलेथिन झोलामुक्त इलाम नगरपालिकामा पोलेथिन झोला बिक्री वितरण तथा प्रयोग गर्ने पाँच व्यापारीलाई इलाम नगरपालिका कार्यालयले जरिवाना गरेको छ । पोलेथिन झोला प्रतिबन्धित भएको जानकारी हुँदाहुँदै

तीनजनाको मानव कङ्काल भेटियो

सुनसरी, २ फागुन । सुनसरीको सदरमुकाम इनरुवा(७ स्थित सियाराम यादवको घरमा तीनजनाको मानव कङ्काल फेला परेको छ । हत्या गरेर गाडिएको अवस्थामा यादवको घरको छेउमा तीनजनाको कङ्काल फेला परेको हो

बञ्चरो प्रहार गरि छोराको हत्या

इलाम, २ फागुन । इलामको बाँझोमा विहीवार राति आफ्नै बाबुले वञ्चरो प्रहार गरि छोराको हत्या गरेका छन् । बाँझो २ निवासी ५१ वर्षिय धनवहादुर राईले राती ११ ः ३० वजे