Logo
  मंसिर १९, २०७८ आईतबार
समाज
हिन्दुराष्ट्रका लागि आन्दोलन

बिर्तामोड, २८ कात्तिक । राष्ट्रिय संयुक्त धार्मिक मञ्च हिन्दुराष्ट्र नेपालले हिन्दुराष्ट्रका लागि आन्दोलनको कार्यक्रम अघि सारेको छ । त्यसका लागि राजनीतिक दल तथा सनातन हिन्दुवादी संघसङ्गठनलाई आन्दोलनमा साथ दिन आह्वान

काँकरभिट्टा आँखा अस्पतालमा आँखाबाट जुकाको शल्यक्रिया

काँकरभिट्टा २८ कात्तिक । काँकरभिट्टा आँखा अस्पतालमा एक विरामीको आँखाको नानीबाट जुका निकालीएको छ । भारतको आसामबाट आँखा देखाउन आएका उपेन बोडोको आँखाबाट जुकाको सफल शल्यक्रिया भएको हो । उनको

जिल्ला प्रशासन नयाँ भवनमा

भद्रपुर, २७ कात्तिक । जिल्ला प्रशासन कार्यालय झापाको कार्यालयको नवनिर्मित भवन गृह सचिव सूर्यप्रसाद सिलवालले विहिवार विधिवत रुपमा उदघाट्न गरेका छन् । ३ करोडको लागतमा निर्माण भएको तिनतले भवनको गृह

मुनालको साधारणसभा

दमक २८ कात्तिक । दमक १० स्थित मुनाल बचत तथा ऋण सहकारी संस्थाको पाँचौं वार्षिक साधारण सभा विहिबार सम्पन्न भएको छ । पाथीभरा पार्टी प्यालेसको सभा हलमा भएको सो कार्यक्रममा

सशस्त्र प्रहरी दिवसमा रक्तदान

ताप्लेजुङ, २७ कात्तिक । ताप्लेजुङमा सशस्त्र प्रहरी दिवसको अवसरमा बिहीबार रक्तदान कार्यक्रमको सम्पन्न भएको छ । ताप्लेजुङस्थित सशस्त्र प्रहरी बल कञ्चनजङ्घा गुल्मको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको समन्वयमा

चेलीबेटी बेचबिखन गर्नेलाई ४५ वर्ष जेल

भक्तपुर, २७ कात्तिक । चीनको खासामा लगेर पटक पटक चेलीबेटी बेचबिखन गर्ने एक जनालाई भक्तपुर जिल्ला अदालतले ४५ वर्षका लागि जेल चलान गरेको छ। भक्तपुर नगरपालिका–१ बस्ने एक महिलालाई रोजगार

प्रभावकारी बन्न सकेन होमस्टे

ताप्लेजुङ, २७ कात्तिक । ताप्लेजुङ सदरमुकाम नजिक रहेको एक गुरुङबस्तीमा केही वर्ष अघिदेखि सञ्चालनमा ल्याइएको होमस्टे प्रभावकारी बन्न सकेन । ताप्लेजुङ नगरपालिका ६ स्थित गुम्बाडाँडाको गुरुङबस्तीमा सञ्चालित होमस्टे सेवा प्रचार–प्रसार

शिवगञ्जका एकहजार घरपरिवार लाभान्वित

शिवगञ्ज, २६ कात्तिक । समुदायमा आधारित जैविक बिबिधता व्यवस्थापन परियोजना (लि–बर्ड) ले झापाको शिवगंज गाविसमा सञ्चालन गरेको अभियानबाट एक हजार घरपरिवार लाभान्वित भएका छन् । झापामा लोप हुदै गएका बालिको

अर्जुनधारामा अनुष्ठानको आयोजना

विर्तामोड २६ कात्तिक । वाला चर्तुदशीको अवसर पारेर पूर्वको पशुपतिनाथको रुपमा परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा अनुष्ठानको आयोजना गरिने भएको छ । प्रत्येक वर्ष महापुराण लगाउँदै आएको अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिले

तरुण झापामा तामाङ

बिर्तामोड २६ कात्तिक ।  नेपाल तरुण दल झापामा गोपाल तामाङले नेतृत्व गरेको समूह विजयी भएको छ । सभापतिसहित सबै पदमा तामाङ समूहले विजय हासिल गरेको निर्वाचन समितिले जनाएको छ ।