Logo
  कार्तिक २, २०७८ मंगलबार
विश्व
भारतमा बाढीले जनजीवन प्रभावित, ६ जनाको ज्यान गयो

काठमाडौँ, ३१ असोज । भारतको केरलामा ठूलो पानीका कारण आएको बाढीले जनजीवन प्रभावित बनेको छ । बाढीका कारण केरलामा अहिलेसम्म ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले

बंगलादेशमा मन्दिरमा आक्रमणपछि देशभर हिंसा, संयम रहन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ३० असोज । बंगलादेशमा दुर्गा पूजा समारोह र मन्दिरमा भएको हमलापछि देशका विभिन्न ठाउँमा हिंसा भड्किएको छ । ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र आज ढाकामा थप

कान्दाहारमा शुक्रबार भएको बम आक्रमणमा हालसम्म ३२ जनाको मृत्यु

काबुल, ३० असोज (सिन्ह्वा) । अफगानिस्तानको कान्दाहार शहरमा रहेको एउटा मस्जिदमा शुक्रबार भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या ३२ पुगेको छ । सिया मुस्लिम समुदायका नागरिकको सो मस्जिदमा शुक्रबारको

भारतको उत्तरप्रदेशमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौँ, ३० असोज । भारत उत्तरप्रदेशको चिरगाउँ भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । ट्याक्टरको ट्रली पल्टिएर ७ महिला र

चीन-भूटान सीमा सम्झौताले भारत तनावमा

काठमाडौँ, ३० असोज । चीन र भूटानका विदेशमन्त्री बीच सीमा विवाद सुल्झाउन बिहिबार भएको थ्री स्टेप रोडम्याप सम्झौताले भारतमा तनाव बढेको छ । भिडियो कन्फ्रन्स मार्फत भएको सम्झौताको विषयमा भारतीय

अफगानिस्तान: मस्जिदमा भएकाे बम विस्फाेटमा कम्तीमा १६ जनाको मृत्यु

काठमाडौँ, २९ असोज । अफगानिस्तानको एक मस्जिदमा भएको बम विस्फोटमा परेर १६ जनाको ज्यान गएको छ भने ३२ बढी घाइते भएका छन् । बीबीसीले जनाएअनुसार कान्दहारको इमान बरगाह मस्जिदमा बम

चीन र भुटानबीच सीमा विवाद अन्त्य गर्ने रोडम्यापमा हस्ताक्षर

काठमाडौँ, २९ असोज । चीन र भुटानबीच सीमा विवाद समाधानको लागि एक रोडम्यापमा हस्ताक्षर भएको छ । हिजो भएको भर्चअुल वार्तामा चिनियाँ उप–विदेशमन्त्री वु जिआङ्गाओ र भुटानका विदेशमन्त्री ताँडी दोर्जेले

पाकिस्तानद्वारा अफगानिस्तानसँगको हवाई सेवा बन्द

काठमाडौँ, २९ असोज । पाकिस्तानबाट अफगानिस्तान र अफगानिस्तानबाट पाकिस्तान जाने सबै हवाई उडान रद्द भएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स पीआईएले अफगानिस्तानको राजधानी काबुल जाने र काबुलबाट पाकिस्तानको इस्लामाबाद आउने

बंगलादेशमा हिन्दुका मन्दिर तथा घरहरूमा तोडफोड, तीन जनाको मृत्यु

काठमाडौँ, २८ असोज । बंगलादेशमा एक फेसबुक पोस्टको कारण हिंसा भड्किँदा थुप्रै दुर्गा पूजा स्थलमा तोडफोड भएको छ । कम्तीमा १५० अल्पसंख्यक परिवारमाथि हमला भएको छ । अधिकारीहरूले तीन जनाको

बेलायतमा मध्य जुलाईपछि सबैभन्दा बढी सङ्क्रमित

काठमाडौँ, २८ असोज । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला दिनहरुमा झन् बढेको देखिएको छ । यहाँका अधिकारीहरुले बुधबार यहाँ मध्य जुलाईपछिकै सबैभन्दा धेरै सङ्क्रमित देखिएको बताएका छन् । बेलायतका स्वास्थ्य