Logo
  कार्तिक २, २०७८ मंगलबार
विश्व
बेलायतमा मध्य जुलाईपछि सबैभन्दा बढी सङ्क्रमित

काठमाडौँ, २८ असोज । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला दिनहरुमा झन् बढेको देखिएको छ । यहाँका अधिकारीहरुले बुधबार यहाँ मध्य जुलाईपछिकै सबैभन्दा धेरै सङ्क्रमित देखिएको बताएका छन् । बेलायतका स्वास्थ्य

यमनमा साउदी सेनाको कारबाहीमा नौ हुथी विद्रोही मारिए

काठमाडौँ, २८ असोज । यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा गरेको कारबाहीमा परी नौ जना विद्रोहीको ज्यान गएको छ ।केही दिनयता देखि यहाँ सो सेनाले कारबाहीलाई

जापानमा आम निर्र्वाचनका लागि प्रतिनिधिसभा विघटन

टोकियो , २८ असोज (सिन्ह्वा) । जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि संसदको तल्लो सदन, प्रतिनिधिसभा विघटन गरेका छन् । जापानी अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । जापानका अधिकारीहरुले बिहीबार

अफगानिस्तानमा सम्भावित आर्थिक विपद् टार्न जी-२० सदस्यहरुको अपिल

काठमाडौँ, २७ असोज । ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूह जी २० का सदस्यहरूले अफगानिस्तानमा आर्थिक सङ्कट आउन नदिने बताएका छन् । जर्मन चान्सलर एन्जेला मर्कलले अफगानिस्तानलाई “अस्तव्यस्तताको अवस्थामा प्रवेश गर्न

राष्ट्रसंघद्धारा मालीको शान्ति सम्झौताको स्वागत

काठमाडौँ, २७ असोज । संयुक्त राष्ट्रसंघले मालीको शान्ति सम्झौताको स्वागत गरेको छ । मालीमा यसअघि भएको शान्ति सम्झौता बमोजिम नै यहाँका अधिकारीहरुले थप तयारी गरेका छन् । उक्त सम्झौताप्रति व्यक्त

अफगानिस्तानमा मानवीय सहायताको खाँचो

काठमाडौँ, २७ असोज । अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औँल्याइएको छ । अफगानिस्तानका विषयमा भएको जि २० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले

केन्याका राष्ट्रपति अमेरिका भ्रमणमा जादै

काठमाडौँ, २७ असोज । केन्याका राष्ट्रपति युहुरु केन्याता अमेरिका भ्रमणमा जाने भएका छन् । उनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा स्वागत गर्ने कार्यक्रम रहेको जानकरी

बेलायतले कोभिड नियन्त्रण गर्न चालेका कदम असफल: प्रतिवेदन

काठमाडौँ, २७ असोज । बेलायतका सांसदहरुको एक प्रतिवेदनले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले चालेका कदमहरु पूरै असफल भएको औंल्याएको छ । महामारीको अवस्थालाई व्यवस्थापन गर्न वैज्ञानिकहरुको सहयोगमा सरकारले लिएका

खुला बजारमा बिजुली बिक्री नगर्न भारतको चेतावनी

काठमाडौँ, २७ असोज । भारतले खुला बजारमा बिजुली बिक्री नगर्न चेतावनी दिएको छ । कोइला सङ्कट चुलिँदै गएकाले भारतको केन्द्र सरकारले खुला बजारमा बिजुली नबेच्न चेतावनी दिएको हो । कोइला

महिला, बालिकाको अधिकार पालना गर्ने वाचा पूरा गर्न तालिबानलाई आग्रह

काठमाडौँ, २६ असोज । संयुक्त राष्ट्र सङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले तालिबानलाई महिला र बालिकाहरूको अधिकार पालना गर्ने आफ्नो वाचा पूरा गर्न आग्रह गरेका छन् । महासचिव गुटेरेसले भनेका