Logo
  आश्विन ८, २०७८ शुक्रबार
समाचार
कांग्रेसको नयाँ नेतृत्वका लागि दुई प्यानल भिड्दै

बैतडी, ८ असोज । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा जिल्लामा पनि माहोल तातेको छ । जिल्ला अधिवेशनका लागि पनि आआफ्नै प्यानल घोषणा गरी चुनावी प्रचारप्रसार सुरु भएको छ

खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

काठमाडौँ, ८ असोज । इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ । कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय

आईपीएलमा आज बेङ्ग्लोर र चेन्नई भिड्दै

काठमाडौँ, ८ असोज । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र चेन्नई सुपर किङ्ग्स भिड्दै छन् । यूएईको शारजाह क्रिकेट स्टेडियममा आजको खेल नेपाली समय अनुसार पौने ८

सत्तरी प्रतिशत किसानलाई रु ७३ लाख कर्जा

काठमाडौँ, ८ असोज । रुकुमपूर्वका किसानले कूल रु ७३ लाख कृषि कर्जा लिएका छन् । यो कृषि कर्जाको अनुपात साह्रै नगण्य हो । दुई लाख आठ हजार ५६७ जनसङ्ख्या रहेको

मोदी र जापानी प्रधानमन्त्री सुगाबीच वार्ता

काठमाडौँ, ८ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी समकक्षी योशिहिदे सुगाले दुई बीचको बहुआयामिक सम्बन्धको समीक्षा गर्दै अफगानिस्तान सहित हालैको वैश्विक र क्षेत्रीय घटनाक्रमको बारेमा छलफल गरेका छन्

धौलागिरि हिमाल आरोहण: पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल

बेनी, ८ असोज । म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ । यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन । तर धौलागिरि हिमालको आधार शिविरमा भने

लैङ्गिक हिंसा अन्त्यका लागि बृहत् यौनिकता शिक्षा

काठमाडौँ, ८ असोज । बझाङ,केदारेस्यु गाउँपालिका छाटोस्थित नमूना भैरव माविमा पछिल्ला वर्षमा छात्रा अनुपस्थितको दर शून्यमा झरेको छ । आठसय विद्यार्थी अध्ययनरत सो विद्यालयमा छात्रा सङ्ख्या चारसय माथि छ ।

मेचीनगरका ७८७ चिया मजदुरलाई कोरोनाविरुद्धको खोप

झापा, ८ असोज । मेचीनगरस्थित चिया बगानमा कार्यरत ७८७ मजदुरलाई स्वाथ्यकर्मीले कारखानामै पुगेर कोभिडविरुद्धको खोप लगाइदिएका छन् । मेचीनगर नगरपालिका–८ मा रहेको टोकला बगानका ३६८ र वडा नम्बर ६ र

कोरोना भाइरस: भारतमा ३१ हजार नयाँ सङ्क्रमित थपिए

काठमाडौँ, ८ असोज । भारतमा कोरोनाभाइरसबाट थप ३१ हजार ३८२ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड ३५ लाख ९४ हजार ८०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित

राष्ट्रियसभामा दुई विधेयक टेबुल

काठमाडौँ, ८ असोज । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरिएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८