Logo
  कार्तिक १, २०७८ सोमबार
समाचार
मोहन वैद्यको स्वास्थ्य स्थिति बुझ्न प्रचण्ड पुगे नर्भिक

काठमाडौँ, १ कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य “किरण” को स्वास्थ्य स्थितिबारे जानकारी लिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार नर्भिक अस्पताल पुगेका छन्। श्वासप्रश्वासमा

दशैंमा सात करोडको खसीबोकाको कारोबार

धरान, १ कात्तिक । धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दसैँमा रु सात करोड बराबरको खसीबोका कारोबार भएको छ । कोरोना महामारीका कारण धरानको

विश्वकप क्रिकेट: आज दुई खेल हुने

काठमाडौँ, १ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको खेलहरुमा आज (सोमबार) दुई खेल हुँदैछन् । दुबईस्थित शेख जायद क्रिकेट स्टेडियममा हुने पहिलो खेलमा आयरल्यान्डले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ

मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौँ, १ कात्तिक । वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन्। रक्त क्यान्सरबाट

जङ्गली हात्तीका बथानले धानबालीमा क्षति

काठमाडौँ, १ कात्तिक । जङ्गली हात्तीका बथानले गएराति शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धानबालीमा क्षति पुर्‍याएको छ। चुरे क्षेत्रबाट बस्तीमा छिरेको हात्तीका बथानले खेतबाट काटेर घरमै कुन्यू बनाएर राखेको नलैसहितको धान

सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय

काठमाडौँ, १ कात्तिक । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय तोकिएको छ। छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६ सयमा कारोबार

नुवाकोटमा बस दुर्घटना करिब १५ जना घाइते, २ को अवस्था गम्भीर

नुवाकोट, १ कात्तिक । नुवाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा करिब १५ जना घाइते भएका छन् । जस मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको किस्पाङ गाउँपालिका १ स्थित

स्वेदश फर्कियो साफ उपविजेता नेपाली टोली

काठमाडौँ, १ कार्तिक । सफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए । उनले

बढ्न थाले महिलामाथि हिंसाका घटना

कञ्चनपुर, १ कार्तिक । शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ । “सेफ हाउसमा अधिकांश

टी-ट्वान्टी विश्वकप: स्कटल्याण्डले बंगलादेशलाई ६ रनले हरायो

काठमाडौँ, १ कार्तिक । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमा बंगलादेश पराजित भएको छ । गएराति ओमानको अल अमिरात मैदानमा भएको पहिलो चरणको खेलमा बंगलादेशलाई स्कटल्याण्डले ६ रनले हराएको हो