Logo
  कार्तिक १, २०७८ सोमबार
समाचार
राष्ट्र बैंकले ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौँ, १ कार्तिक । नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी

बुद्धशान्तिमा पिकअप पल्टिदा चालक गम्भीर घाइते

बुद्धशान्ति, १ कार्तिक । तीव्र गतिमा इलामबाट झापातर्फ आइरहेको पिकअप गाडी अनियन्त्रित भएर पल्टिदा चालक गम्भीर घाइते भएका छन् । आज राति १ बजे बुद्धशान्ति गाउँपालिका-३ जयगंगा धर्मकाटास्थित मेची राजमार्गमा

क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान

काठमाडौँ, १ कार्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ । डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि हाल यो पद रिक्त छ

धान भित्र्याउने बेला वर्षा भएपछि किसान चिन्तित

म्याग्दी, १ कार्तिक । पाकेको धान थन्क्याउने बेला वर्षा भएपछि म्याग्दीका किसानहरु चिन्तित भएका छन् । आइतवार रातिदेखि वर्षा भइरहेको छ । वर्षाले पाकेका धानको बोट ढलेको बेनी नगरपालिका-२ बगरफाँटका

भारतको केरलामा बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या २६ पुग्यो

काठमाडौँ, १ कार्तिक । भारतको दक्षिणी राज्य केरलामा वर्षा र त्यसपछिको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । अझै केहि बेपत्ता छन् । केरलाका दुई जिल्ला इदुकी

नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय कमिटीले पायाे पूर्णता

काठमाडौँ, १ कार्तिक । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएका हुन्

मौसम पूर्वानुमान: कतै भीषण वर्षा‚ कतै हल्का हिमपात

झापा, १ कार्तिक । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भेगमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिएको छ

जम्मु-कश्मीरमा सेना र आतंकवादी समूहबीचको भुठभेड जारी, २२ जनाको मृत्यु

काठमाडौँ, १ कार्तिक । भारतको केन्द्र शासित प्रदेश जम्मु-कश्मीरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जनाको मृत्यु भएको छ । मारिनेमा भारतीय सेनाका ९ जना छन् ।

गृह मन्त्रालयले गर्‍यो सीडीओहरुको सरुवा

काठमाडौँ, १ कार्तिक । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गत असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयबाट सीडीओहरुको काज सरुवा गरिएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी

नेपाली फुटबल टोली आज स्वदेश फर्किँदै

काठमाडौँ, १ कार्तिक । सफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली टिम बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल