Logo
  कार्तिक १, २०७८ सोमबार
समाचार
फरार अभियुक्त र चोरीमा संलग्न पक्राउ

बिर्तामोड,२३ फागुन ।  इलाका प्रहरी कार्यालय बिर्तामोडले बिभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले बिर्तामोड क्षेत्रका पसल फोडी चोरी गर्ने, फरार अभियुक्त र होलीमा ट्राफिक नियम

बस दुर्घटना ५ को मृत्यु,७ गम्भिर घाइते

पोखरा, २२ फागुन ।  कास्कीको गुन्टेचौरबाट पोखरा तर्फ आइरहेको यात्रुबहाक बस दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढि घाइते भएका छन् । घाइते मध्ये ७

होली मिलन समारोह

भद्रपुर,२२ फागुन । रंगको पर्व होली झापाका बिभिन्न संघ संस्थाको आयोजनामा भव्य रुपमा मनाइरहेका छन् । पहाडमा हिजो र तराइमा आज मनाइएको छ । झापाको चन्द्रगढीमा भद्रपुर जेसीजको आयोजनामा होली

सार्वजनिक पोखरी व्यक्तिको नाममा दर्ता प्रयास

केचना,२२ फागुन । झापा केचना गाविसको नाममा रहेको पोखरी व्यक्तिका नाममा बनाउने प्रयत्न भई रहेको छ । सरकारले वि.सं. २०२४ सालमा गाउँ विकास समितिको घोषणा भएदेखि नै गाविसको नाममा रहेको

नेताले भने ‘पत्रकार आचार संहिता कार्यान्वयन भएको छैन’

बिर्तामोड,२१ फागुन । झापाका राजनीतिक दल, संघ संस्था लगायतका नागरिक समाजका अगुवाले पत्रकार आचार संहिता कार्यान्यन हुन नसकेको बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ झापा

श्रीमतीलाई गाली गर्दा लिंग चट्

झापा, २१ फागुन । लोग्ने स्वास्नीको झगडा परालको आगो जस्तै हो । एकचोटी बल्छ त्यत्तीकै बेला निभ्छ । जीवनभर संगै बस्ने वाचा गरेर लोग्ने स्वास्नी बनेका जोडीबीच फाटफुट असहमति भएर

होली खेल्दै गरेका एक बालकलाई ट्रकले किच्दा मृत्यु

रुकुम, २१ फागुन । सडकमा होली खेल्दै गरेका एक बालकलाई तीब्र गतिमा आएको मालवाहक ट्रकले किच्दा मृत्यु भएको छ । दाङको तुल्सीपुरबाट रुकुम सदरमुका खलंगामा सामान ल्याउँदै गरेको लु।१ ज

टर्किस विमान हटाउन इन्डियन एयर फोर्स विमान आउँदै

काठमाडौं, २१ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको टर्किस एयरलाइन्सको विमान धावनमार्गबाट हटाउन समय लाग्ने भएकाले अन्तर्राष्ट्रिय उडानहरू आज अपराह्न ४ बजेपछि मात्र सुचारु हुने भएका छन्

३ सय विद्यार्थी एसएलसी दिनबाट वञ्चित

इलाम, २१ फागुन । यो वर्ष इलामका ३ सय ७ जना विद्यार्थी एसएलसी परीक्षा दिनबाट वञ्चित हुने भएका छन् । पचहत्तर प्रतिशत हाजिर नपुगेका, राजस्व नतिर्ने ती विद्यार्थी परीक्षा दिनबाट

वालविवाह गराउने ७० जना पक्राउ

सिन्धुपाल्चोक, २१ फागुन । सिन्धुपाञ्चोक मेलम्ची नगरपालिका–४ सिन्धुकोटस्थित दियाले गाउँबाट बाल विवाह गरेको भन्दै बुधबार इलाका प्रहरी कार्यालय मेलम्चीले बेहुला र बेहुलीसहित ७० जनालाई विवाहमण्डपबाटै प्रक्राउ गरेको छ । उमेर