Logo
  कार्तिक १, २०७८ सोमबार
पत्रपत्रिका
मन्त्री चयनलाई लिएर गठबन्धनभित्र तीव्र असन्तुष्टि

काठमाडौँ, २४ असोज । प्रधानमन्त्रीमा नियुक्त भएको ८८ औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । तर, मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलहरूभित्र तीव्र असन्तुष्टि सुरु भएको छ । त्यस्तै, प्रधानमन्त्री

न्यायालयलाई विवादमा तान्दै गठबन्धन

काठमाडौँ, २४ असोज । संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आआफ्नै जिम्मेवारी तोकेको छ । शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप स्वतन्त्र न्यायपालिकाको व्यवस्था संविधानमा छ । तर, पछिल्लो समयमा सार्वजनिक रूपमा न्यायपालिकामाथि प्रश्न

राष्ट्र बैंकबाट ऋण लिँदै, गर्जो टार्दै बैंकहरू

काठमाडौँ, २४ असो । अधिकांश बैंक अहिले ऋण दिने अवस्थामा छैनन् । बरु राष्ट्र बैंकबाट सापटी लिएर गर्जो टारिरहेका छन् । एक बैंकले अर्कोलाई महँगोमा पनि सापटी दिन सकिरहेका छैनन्

देउवा सरकार बन्न सकेन ‘समावेशी’

काठमाडौँ, २३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उनको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ । सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता

विकासको जिम्मा महिला मन्त्रीको काँधमा

काठमाडौँ, २३ असोज । विकासका प्रमुख पाँच खम्बाको रुपमा सडक, सहरी विकास, जलविद्युत्, सिँचाइ तथा खानेपानीलाई लिइन्छ । पूर्वाधार विकासबाट नै मुलुकको विकास र समृद्धि सम्भव छ । त्यही पूर्वाधार

रक्सौल–काठमाडौं रेलमार्गको डीपीआर सम्झौता

काठमाडौँ, २२ असोज । रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत आयोजना अध्ययन (डीपीआर)का लागि द्विपक्षीय समझदारीपत्र (एमओयू)मा बुधबार हस्ताक्षर भएको छ। डीपीआर १८ महिनामा तयार पारिसक्नुपर्ने छ । दिल्लीमा बुधबार सुरु नेपाल–भारत रेलसम्बन्धी

तयार भयो चोभार सुक्खा बन्दरगाह

काठमाडौँ, २२ असोज । सीधै काठमाडौंमा सामान भित्र्याउन मिल्ने गरी डेढ अर्ब रूपैयाँको लागतमा काठमाडौंमा चोभार सुक्खा बन्दरगाह निर्माण भएको छ ।२०७५ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको

उत्तरी नाकामा रोकियो १० हजार मेट्रिकटन युरिया

काठमाडौँ, २१ असोज । उत्तरी नाका तातोपानीबाट नेपाल ल्याउन लागिएको १० हजार मेट्रिकटन (मेटन) युरिया मल नाकामै रोकिएको छ । हाल तरकारी बालीका लागि आवश्यक रासायनिक मलको अभाव टार्न र

सर्वोच्चको उदार आदेश

काठमाडौँ, २१ असोज । प्रायः न्यायालय र प्रेसबीच देखिने अन्तर्द्वन्द्वलाई सर्वोच्च अदालतको हालै सार्वजनिक फैसलाले सहज उपाय दिएको छ। उदार लोकतान्त्रिक शासन व्यवस्थामा प्रेसले जनताको प्रतिनिधिका रूपमा आफूलाई प्रस्तुत गर्छन्

सीमा नाकामा चहलपहलः बढायो कोरोना जोखिम

काठमाडौँ, २० असोज । कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा