Logo
प्रवास
थाइल्यान्डको रोजगारी म्यानमारमा ठगी !

काठमाडौँ, २६ मङ्सिर । प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे–४ की कविता गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गुरुङलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको हो

माल्टा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, २२ मङ्सिर । वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै रु सात लाख पाँच हजार ठगी गरेको अभियोगमा जुम्ला हिमा गाउँपालिका–५ घर भई काठमाडौँ महानगरपालिका–डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई

रोजगारीका लागि युरोप जाने बढे

काठमाडौँ, २१ मङ्सिर । मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युवाको रोजगारी युरोपतिर मोडिएको हो । चालु आर्थिक वर्ष

रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ

काठमाडौँ, २० मङ्सिर । नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो

वैदेशिक रोजगारीका लागि एकहत्तर नर्स अन्तर्वार्तामा छनोट

काठमाडौँ, १५ मङ्सिर । वैदेशिक रोजगारीका लागि बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताका लागि बोलाएको हो ।

वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता

तनहुँ, १० मङ्सिर । सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता भएको छ । आर्थिक वर्ष २०७९-८० मा दर्ता भएका ६२ वटा

मदिराले मातेका साथीको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

लिस्बन, ९ मङ्सिर । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा-१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको

पोल्याण्ड पठाउने नाममा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौँ, २१ कात्तिक । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट रु३८ लाख रकमलिई ठगी गरेको अभियोगमा प्रहरीले आजएक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा

एनआरएनका अध्यक्ष बद्री केसी र आरके शर्माबीच भेट

काठमाडौँ, १० कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन परिणामका विषयमा भएको विवादको समाधान गर्न अध्यक्ष डा बद्री केसी र आरके शर्माबीच बिहीबार साँझ छलफल गरेका छन् । भेटका

कतारमा आठ जना पूर्व नौसैनिक भारतीयलाई मृत्युदण्डको फैसला

दोहा, १० कात्तिक (एएनआई) । कतारको दोहामा पक्राउ परेका आठ जना पूर्व नौसैनिक अधिकारीलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले फैसलाबाट आफू स्तब्ध