Logo
  बैशाख ४, २०८१ मंगलबार
प्रवास
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ, ७ भदौ । वैदेशिक रोजगारीका लागि सर्बिया र इटाली पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना बुधवार पक्राउ परेका छन् । प्रहरीले सर्लाही लालबन्दी नगरपालिका–१२ स्थायी घर भई

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको सङ्ख्या उल्लेख्य

काठमाडौँ, १ भाद्र । सरकारले विप्रेषणका कारण मुलुकको अर्थव्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०७९/८० मा मात्रै ४५ महिलासहित एक हजार २०८ युवाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान

कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्वार

काठमाडौँ, २७ साउन । कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्धार गरिएको छ । युवराज सफलको संयोजकत्वमा गठित नेपाल समाजवादी मोर्चाले सिन्धुपालञ्चोक बाँडेगाँउ स्थायी ठेगाना भएकी २६ वर्षीय महिलाको कुवेतको जाराबाट

विदेश मोहले ठगिने बढे

काठमाडौँ, २५ साउन । प्रतिष्ठित कम्पनीमा कम्तीमा एक लाख रुपियाँ पाउने प्रलोभन देखाएर गिरीले पीडित राजकुमार (नाम परिवर्तन) सँग दुई लाख रुपियाँ लिएर सम्पर्कबिहीन बने । यस्तैमा वैदेशिक रोजगारीमा साइप्रस

युरोप पठाउने नाममा बढ्यो ठगी

काठमाडौँ, १५ साउन । पोर्चुगल पठाउँछु भन्दै लाखौँ रुपियाँ असुल गरेर कञ्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाही सम्पर्कविहीन भएको भन्दै पीडित १८ जना युवाले सरकारसँग हारगुहार गरिरहेका छन् । उनीहरूले

वैदेशिक रोजगारीमा थाइल्याण्ड र म्यानमार नजान परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौँ, १३ साउन । परराष्ट्र मन्त्रालयले झुटा आश्वासन र प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान आग्रह गरेको छ । मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गरी पछिल्लो समय थाइल्याण्ड

युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, ११ साउन । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र

वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ जनाको मृत्यु

रोल्पा, ११ साउन । वैदेशिक रोजगारीका क्रममा रोल्पका ३९ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो ।

एनआरएनए साउदी अरबको अध्यक्षमा रविना अर्याल निर्वाचित

काठमाडौँ, ३ साउन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) साउदी अरबको अध्यक्षमा रविना अर्याल निर्विरोध निर्वाचित भएकी छन् । अध्यक्षमा दाबेदार रोशनकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि अर्याल

वैदेशिक रोजगारीमा जाँदा देशभित्रै ठगिन्छन् युवा

काठमाडौँ, १८ असार । वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो सङ्ख्या स्वदेशमै ठगीमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको पिपुल्स