Logo
  कार्तिक १, २०७८ सोमबार
राजनीति
उद्योग व्यवसायीको प्रचण्डलाई अनशन बस्न सुझाव

काठमाडौं,२१ चैत  ।  ३० दलीय मोर्चाले घोषणा गरेको आमहड्तालसहितको कार्यक्रमको मोडालिटी परिवर्तन गर्न उद्योगी तथा व्यवसायीहरुले मोर्चाका संयोजक तथा एमाओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् । मोर्चाले शनिवार राजधानीमा गरेको

एमाओवादीको नयाँ बर्षमा बनभोज

दमक,२१ चैत । एकीकृत नेकपा माओवादीको लखनपुर गाउँ कमिटीले शनिवार नयाँ वर्षको अवरसरमा शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम सम्पन्न गरेको । नयाँ बर्षको सन्दर्भमा आयाजित वनभोज कार्यक्रममा एमाओवादी झापा

संक्रमणकाल चाडो अन्त्य हुनु पर्छः उपराष्टपति

विपिन भट्टराई काठमाण्डौं,२१ चैत  ।  नेपाल दशनामी समाजको चौथो राष्टिय महाधिवेशन  शनिबार आज काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन गर्दै उपराष्टपति परमानन्द झाले मुलुकको संक्रमणकाललाई जतिसक्दो चाडो अन्त्य गर्नुपर्ने

एमाओवादी तीन दिनपछि पछुताउछः खरेल

झापा, २१चैत । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक अग्नीप्रसाद खरेलले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा तीन दिनपछि टाउँकोमा हात लगाएर पछुताउने बताएका छन् । माओवादी सहमतिमा आउनुको विकल्प नरहेको

सडकबाट संविधान निर्माण हुँदैनः सिटौला

दमक, २०चैत । नेपाली का“ग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सडक र आन्दोलनवाट सविधान निर्माण हुन नसक्ने वताएका छन् ।          झापाको दमकमा प्रेस युनियन माईपश्चिम समितिले शुक्रवार आयोजना गरेको पत्रकार

सुजताले सभापतिको उम्मेद्धारी दिने

प्रकाश उप्रेती विर्तामोड १८ चैत्र । नेपाली कांग्रेस नेतृ एवं पूर्वमन्त्री सुजता कोइरालाले कांग्रेसको महाअधिवशनबाट पार्टी सभापतिको उम्मेद्धारी दिने बताएकी छन् । नेपाल प्रेस युनियन झापा शाखाद्धारा बुधबार विर्तामोडमा आयोजित

मधेशी मोर्चाको बैठक नसक्दा लफडा

काठमाडौ,१७चैत । मधेशका आठ दल सम्मिलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा यतिखेर ठूलो संकटमा परेको छ । मोर्चाको बैठक पटक पटक बोलाइए पनि बस्न सकिरहेको छैन । मधेशी मोर्चाको बैठक माघ

मोर्चाको १३ शहरमा १३ बक्ता

काठमाडौं,१७ चैत  । ३० दलीय गठबन्धनले चैत २१ गते देशका प्रमुख १३ शहरमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ र सो अन्तरक्रिया कार्यक्रमका लागि केन्द्रबाट एक एकजना वक्ता पनि चयन

पूर्वराजा ज्ञानेन्द्र सपरिवार दिल्ली जाने

काठमाण्डौं,१७ चैत । दुई छिमेकी राष्ट्र भारत र चीनले नेपालका ठूला दलका नेतालाई देशको पछिल्लो अवस्थाबारे परामर्श लिन बोलाइरहेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार एकाएक दिल्ली भ्रमणमा जान लागेको छ

१९ गतेको बन्द फिर्ता

काठमाडौं, १६ चैत । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले आगामी चैत १९ गतेको लागि तय गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ । मोर्चाको सोमबार बसेको बैठकले चैत