Logo
  कार्तिक १, २०७८ सोमबार
मनोरञ्जन
एञ्जल भइन् ‘टिनएजर्स सुन्दरी’

काठमाडौं, २९ माघ । ‘मिस टिनएजर्स इन्टरनेशनल–२०१५’ को ताज एञ्जल गुरुङले चुमेकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा आफ्ना ३४ प्रतिस्पर्धीलाई उछिन्दै एञ्जलले ताज आफ्नो पोल्टामा पारेकी हुन् । एञ्जलले भियर्स

मिस्टर नेपालमा भद्रपुरका प्रहिल

झापा,२६ माघ । एक्सपोज नेपाल, काठमाडौद्धारा आयोजित मिस्टर नेपाल सन् २०१५ मा झापा भद्रपुर नगरपालिका–५ बस्ने १८ बर्षिय प्रहिल कार्की छनौट भएका छन् । एक्सपोज नेपालको १३ औ संस्करण अन्तरगत

मिस टुरिजमको अडिसन सम्पन्न

चिरञ्जिबी घिमिरे  दमक,२४ माघ । मिस टुरिजम नेपाल २०१५ अन्र्तगत शनिबार झापाको दमकमा भएको अडिसन कार्यक्रममा सहभागि मध्ये ४ जना छनौट भएका छन् । अडिसनमा सरस्वति संग्रौला, सिता तिम्सिना, रञ्जिता

भद्रपुरमा आशिषको सांगीतिक कार्यक्रम

भद्रपुर,२४ माघ । पूर्वाञ्चल स्तरीय गायन प्रतियोगिताका लागि दश उत्ष्कृष्टमा पर्न सफल भद्रपुरका आशिष रणपहेँलीले गायन प्रतियोगितामा थप अगाडि बढ्न भोट जुटाउने उदेश्यले शनिवार भद्रपुरमा दर्शक श्रोता माझ बृहद साँगीतिक

कतारमा पनि खुस्बु आइट

कतारमा पनि खुस्बु आइट

खुस्बु कतार जाने

झापा, २४ माघ ।  नेपाली अभिनेत्रीहरु कतारकमा के काम पाउँछन् कुन्नी । छोटै समयमा उनीहरुको लाईफ स्टाईलमा आकाश जमिनको फरक देख्न पाइन्छ । सायद त्यसैले पनि होला त्यस तर्फ सांगीतिक

मिस टुरिजमको अडिसन धमाधम

झापा, २२ माघ । नेपालको पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्धेश्यले आयोजना गरिएको मिस टुरिजम २०१५ को अडिसन सुरु भएको छ । माघ १७ गतेवाट सुरु भएको अडिसन वुधवार विर्तामोडमा समेत

झापामा सुन्दरी प्रतियोगिता हुने

झापा, २० माघ । झापाको विर्तामोडमा पर्यटन सुन्दरी प्रतियोगिता हुने भएको छ । पर्यटन प्रवद्र्धनका लागि साहारा इन्टरटेनमेन्ट र झापा जिल्ला ट्राभल्स एजेन्ट संघको संयुक्त आयोजनामा आगामी २५ फागुनवाट प्रतियोगिता

रीडलाई अश्लिल चलचित्रको प्रस्ताव

हलिउडकी ब्युटिफुल एण्ड सेक्सी अभिनेत्री टेरा रीडलाई अश्लिल चलचित्र अभिनय प्रताव आएको छ । उनलाई अश्लिल चलचित्र निर्माण गर्ने एक संस्थाले यो अफर दिएको हो । पोर्न ग्राफिक वेबसाइट मार्फत

फ्यानलाई सन्नीको सेक्सी सरप्राइज

सन्नी लियोनको फ्यानका लागी खुसीको खबर छ । किन भने उनको सेक्सी कमेडी अभिनयले भरिएको चलचित्र ‘मस्तीजादे’ यसै बर्षको मे १ तारिकमा सार्वजनिक प्रर्दशनमा आउने भएको छ । ‘मस्तीजादे’ प्रदर्शनको