Logo
  कार्तिक २, २०७८ मंगलबार
मनोरञ्जन
१७ वर्षमा फिल्मका सह-निर्देशक थिए रणबीर, ऐश्वर्यालाई प्रभावित पार्न झुटसमेत बोले

सञ्जु, रकस्टार, ए दिल हे मुश्किल र ये जवानी हे दिवानजस्ता हिट फिल्ममा उत्कृष्ट अभिनयको नमूना पेश गरिसकेका नायक रणबीर कपुर आज ३९ वर्ष पूरा भएका छन् । ऋषि कपुर

देलविस र राजसँग बोल्ड साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो केही समयदेखि रिजर्भ बस्न थालेकी छिन् । अधिकांश नायिकाहरुले म्युजिक भिडियोमा मन बनाउँदा पनि साम्राज्ञीले थुप्रै अफरलाई अस्विकार गरिन् । बरु, साम्राज्ञी अनलाइन सपिङ व्यवसायमा

इन्दिराले साटिन शरदसँग औंठी

काठमाडौँ, ८ असोज । गायिका इन्दिरा जोशीलाई उनका प्रेमीले विवाहको प्रस्ताव राखेका छन् । प्रेमी शरद केडियाले हेलिकोप्टरमा खुम्बु पुगेर उनलाई फिल्मी शैलीमा औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका हुन् ।

आमा बनिन् प्रियंका

काठमाडौँ, ६ असोज । नायिका प्रियंका कार्की आमा बनेकी छन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन् ।

भरतमणि बने ‘कमेडी च्याम्पियन २’ को विजेता

काठमाडौँ, ३ असोज । ताप्लेजुङका भरतमणि पौडेल कमेडी च्याम्पियन २ को विजेता बनेका छन् । शनिवार राति भएको ग्रान्ड फिनालेमा सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापालाई पछि पार्दै भरत

करिश्मालाई केपी ओलीको फोन

काठमाडौँ, २ असोज । एमालेका अध्यक्ष केपी ओलीले चर्चित अभिनेत्री करिश्मा मानन्धरलाई फोन गरेका छन् । मानन्धरले सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले आफूलाई फोन गरेको जानकारी दिएकी छिन् । उनले

‘एनआरएन द सिङ्गर’ प्रसारण गरिने

लण्डन, २ असोज । गैरआवासीय नेपाली सङ्घले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ । दुवै पक्षबीच उक्त ‘शो’ प्रसारण गर्न सम्झौता

तोरी खायो मौरीले’ शब्दप्रति आपत्ति

काठमाडौँ, २८ भदौ । ‘हान्छु तिम्लाई लौरी’ले भन्ने गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोप्रति आपत्ति जनाइएको छ । शुभारम्भ डिजिटल म्यूजिकले सार्वजनिक गरेको तीजका गीतमा सो शब्द प्रयोग गरिएको

रमेशको ‘सुखःदुख’ सार्वजनिक

काठमाडौँ, २६ भदौ । गायक तथा संगीतकार रमेश कडरियाको नयाँ गीत ‘सुखःदुख’ सार्वजनिक भएको छ । गीतकार तिलचन आचार्यको शब्द रहेको उक्त गीतमा कडरिया स्वयम र गायिका पबित्रा आचार्यको स्वर

‘जाले रुमाल’ सार्वजनिक

काठमाडौं, २६ भदौ । बुद्धि तामाङ र रिस्मा गुरुङ अभिनीत नयाँ गीत ‘जाले रुमाल’ सार्वजनिक भएको छ । गायक कृष्ण केसीको गीतमा सुरेश अधिकारीको संगीत, कृष्णकै शब्द र राजन इसानको